बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र

विकल्प न्युज /शिब बोहोरा बागलुङ ,भदौ ३० गते । लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।सहरी सुरक्षाका लागि वाजरमा जडित ‘सिसी क्यामेरा’ नाममा मात्र सिमीत छन् । बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रका छन् । ४ वटा मात्रै … Continue reading बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र